सोमबार, फागुन १८, २०८२

सडकमै बिस्कुन, दुर्घटनाको जोखिम

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

kumari

सुनसरीको इनरुवा–डुम्राहा सडक खण्डमा किसानले सुकाएको मकै । सडकमा सुकाएको बिस्कुनले सवारी दुर्घटना बढाएको भन्दै सुनसरी प्रशासनले निगरानी बढाए पनि आँखा छलेर किसानले सडक बिस्कुन सुकाउने गरेका छन् । तस्बिरः रासस

प्रकाशित: Apr 29, 2023| 05:05 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्