सोमबार, असोज २६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सवारी दुर्घटनामा चारको मृत्यु, दुईजना मृत फेला

नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

प्रेमी डाक्टरको घरमै मृत भेटिइन् प्रेमिका नर्स

वीर अस्पतालमा कार्यरत प्रेमिका नर्स अनुमा श्रेष्ठले बिहे गर्न नमानेपछि कान्ति बाल अस्पतालमा कार्यरत प्रेमी डा. सुजन ढकालको घरमै पुगेर त्यागिन् ज्यान। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निरुको हत्या भएको खुलासा

बाउन्सरसमेत रहेका विनोदले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरुमाथि छुरा प्रहार गरी हत्या गरेको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

रवि फकाउँदै प्रधानमन्त्री प्रचण्ड

एमाले गठबन्धनका बेला सरकारका न्यूनतम साझा कार्यक्रममा घुसाइएको भ्रष्टाचार अन्त्य गर्ने विषय कांग्रेस सम्मिलित गठबन्धनले हटाएकामा रविको आपत्ति। गृहसहितका मन्त्रालय दिन प्रधानमन्त्री तयार भए सरकारमा जाने संकेत। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

भैरव आर्यालको जीवनीमा आधारित उपन्यास लोकार्पण

नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

डोल्पामा इन्स्पेक्टरबाट हवल्दार कुटिए

नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

सार्वजनिक भयो ईपीएस भाषा परीक्षाको नतिजा

परीक्षामा सहभागीमध्ये ८ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

सडकमै रातभर सुतेर धर्ना दिइरहेका महावीर जुटाउँदै ऐक्यबद्धता

अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले समर्थन र ऐक्यबद्धता बढाउँदै लगका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

आजदेखि बारको देशव्यापी आन्दोलन

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

प्रधानमन्त्री र सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

इन्टरनेसनल भनिने स्कुलमा एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने काठमाडौं महानगरको नियम

काठमाडौं महानगरपालिकाले इन्टरनेशन भनिने विद्यालयमा एक तिहाई विदेशी विद्यार्थी हुनुपर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

निरा हत्या प्रकरण : झापाबाट पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइँदै

काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद विकलाई प्रहरीले आज काठमाडौं ल्याउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

रास्वपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

‘सोलार प्यानल’मा समस्या आएपछि तनहुँको दगाममा खानेपानी अभाव

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

चट्याङ लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु

ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

मौसम सुधार हुन कति दिन लाग्ला?

केही दिन यता काठमाडौं उपत्यका सहित देशभर पानी परिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

सिन्धुलीमा कार दुर्घटना : दुईको मृत्यु, एक घाइते

सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०

भिरबाट लडेर अछाममा ३५ वर्षीय पुरुषको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १७, २०८०