बिहीबार, वैशाख ३१, २०८३

रास्वपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बस्दै छ।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बस्दै छ। डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।

पछिल्लो राजनीतिक परिस्थिति’ पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो। केन्द्रीय कार्य समिति र संसदीय दलको बैठकवारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल रास्वपालाई सरकारमै सहभागी गराउने पक्षमा छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई अनौपचारिक प्रस्ताव पनि गरेका छन्।

प्रकाशित: Apr 30, 2023| 09:18 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्