सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो। पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन।
बिहीबार सिंहदरबारको कामकाज ठप्प बनाउने उद्घोष गरेका निजामती कर्मचारीमध्ये सत्ता समर्थक आन्दोलनबाट ‘ब्याक’ भएका छन् भने एमाले निकट कर्मचारी संगठन आन्दोलनमै रहेको हो।