मंगलबार, वैशाख २९, २०८३

तीन मन्त्रीले लिए शपथ

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

National life

काठमाडौं- हिजो बुधबार नियुक्त भएका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका हुन्।

गुरुङले कानुन मन्त्रालय, बस्नेतले स्वास्थ्य मन्त्रालय र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। गत पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले ९ पटकमा पनि मन्त्रिपरिषद् पूर्ण बनाउन सकेका छैनन्। अझै दुई मन्त्रालय खाली छन्। 

प्रकाशित: May 04, 2023| 15:56 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्