बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। 

बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। 

प्रहरीले हिजोमात्रै एमालेका सचिव टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी गरेको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभमा रकम असुलेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको छ। 

भेटमा यसबारे कुराकानी भए-नभएको खुलेको छैन। 

प्रकाशित: May 04, 2023| 14:30 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्