नीति तथा कार्यक्रममा व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ। रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ।
महामन्त्री थापा आफैंले पद प्राप्तिका लागि निर्धारण गरेको उमेर घर्किँदै जाँदा पार्टी नेतृत्व हात पार्ने हतारो पनि छ। यसका लागि उनले हरसम्भव प्रयास गरिरहेका छन्, जसलाई राजनीतिमा स्वाभाविक पनि मानिन्छ।