बिहीबार, असोज १, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

परराष्ट्रमन्त्री साउदले भेटे राष्ट्रसंघका उपमहासचिव

भेटमा दुवै जनाबीच विश्व शान्ति र सुरक्षाबारे छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

सर्पले टोकेर युवतीको मृत्यु

घरमा सुतिरहेका बेला सर्पले टोकेपछि कल्पना शाहीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

गैरीगाउँ हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

२८ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित हुँदा ४० वटा मुद्दा स्थगित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृशोक

९७ वर्षीय स्व.रामबहादुर उच्च रक्तचापलगायत रोगबाट पीडित थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

बेचबिखनमा परेका १ हजार ६७९ को उद्धार, पुरुष पनि बेचिए

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये २१४ जनाको उद्धार गरिएको ब्युरोको तथ्यांक। 
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

सुदूरपश्चिममा बूढी पोल्ने पर्वको रौनक

नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

डिजिटल विभाजनप्रति कृषिमन्त्री भुसाल चिन्तित

नेपाल अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुनै लागेको कृषिमन्त्री वेदुरामको धारणा।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]

बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले करिब एक घण्टा समय लाग्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

रिसइबी भएकालाई खुकुरी हान्दा देख्नेहरु पनि मारिएको प्रहरी निष्कर्ष

प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या प्रकरण रिसइबी र प्रतिशोधले भएको पाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

कृष्णहरि पुष्करलाई फेरि अर्थसचिवको जिम्मेवारी

शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै कृष्णहरिलाई पुनः अर्थ मन्त्रालय भित्र्याएको हो। 
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

तीज कार्यक्रममा विवाद हुँदा चक्कु प्रहारबाट युवाको हत्या

पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता

प्रचण्ड–गुटेरेसबीच भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

पूर्वी नाकाबाट पर्यटक आगमन ठप्प

नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

'तीजको व्रत महिला-पुरुष दुवैले बस्नुपर्छ'

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

संविधान संशोधन होइन, प्रभावकारी कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे [अन्तर्वार्ता]

यो संविधानलाई कार्यान्वयनमा लगेर जनताको जीवनमा रुपान्तरण गर्न जरुरी छ। जनताले समामाजिक न्याय र आर्थिक रुपान्तरण खोजेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

आज कहाँ-कहाँ हुँदैछ वर्षा ?

नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०