आइतबार, वैशाख २३, २०८१

सरकारी कार्यालय आजदेखि चार बजेसम्म

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

triton college
corrent noodles
Metro Mart

आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधानअनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने भएका हुन्।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोकेको छ। यसअनुसार वैशाख १ गतेदेखि  कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।क़

प्रकाशित: Nov 02, 2023| 10:40 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्