बिहीबार, भदौ २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
करिब ११ करोड राजस्व हिनामिना गर्ने १० कर्मचारीविरुद्ध मुद्दा दायर
मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीकै मिलेमतोमा जग्गा खरिदबिक्री गर्दा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको भेटियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित
भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकाले राष्ट्रपतिकै इच्छामा युरोप भ्रमण स्थगित।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
मैत्रीपूर्ण क्रिकेटमा वीरगञ्जका मेयरको हात भाँचियो, काठमाडौंमा उपचार
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
जसलाई सचिन तेन्दुलकरको उत्तराधिकारी भनिन्छ
सन् २०१२ को मार्चमा सचिन आफैंले विराट आफ्नो उत्तराधिकारी हुने भविष्यवाणी गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
महोत्तरीमा पेस्तोल देखाएर ५० लाख लुटपाट
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
प्रधानाध्यापकले आत्महत्या गरेपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
एआईले रश्मिका मन्दानाको फेक भिडियो बनाइदिएपछि...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता नलिने
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
डोल्पाका गुरुङको कोठामा भेटियो नक्कली नोट र छाप्ने मेसिन
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
शाकाहारीले प्रोटिनका लागि के खाने ?
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
मालिकप्रति कुकुरको अद्भूत प्रेम: चार महिनादेखि शवगृह अगाडि कुरेको कुर्यै
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
गैंडाकोटको कालिका नमुना मावि, जहाँ ३ कक्षासम्म बोक्नु पर्दैन किताब–कापी
बालबालिकालाई सहज सिकाइ गराउन कक्षाकोठामै पाठ्यपुस्तक उपलब्ध गराइन थालेपछि घरबाट बोक्नुपर्ने झन्झट हट्यो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
टेलिकमका लेखा अधिकृत सुवेदी ५१ दिनदेखि बेपत्ता
३१ वर्षीय सुवेदी कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वार्टरबाट ३० भदौदेखि बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ७८ बालबालिकाले ज्यान गुमाए
भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
‘पुतली बाजे’को निधन
बेलायती नागरिक भए पनि नेपाललाई कर्मथलो बनाएका पुतली बाजेले यहाँ पाइने ६६० प्रजातिका पुतलीमध्ये करिब ५५० प्रजाति फेला पारेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
कञ्चनपुरमा बेपत्ता महिला मृत भेटिइन्
शुक्लाफाँटा नगरपालिका–७ घर भएकी नारुदेवी जोशी आइतबारदेखि बेपत्ता भएकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
भूकम्पले जाजरकोटमा मात्रै २१३ विद्यालयका भवन भत्किए
भूकम्पमा परेर एक शिक्षक र ११ विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
भूकम्पमा परेर रुकुम पश्चिम बाहिरी जिल्लाका तीन जनाको मृत्यु
रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्लाबाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
सदरमुकाममा थन्कियो राहत, पीडितको बिचल्ली
मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
बालेनले ल्याए 'साथी महानगर' योजना
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
1408
1409
1410
1411