आइतबार, असार २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णाली प्रदेश सरकारको निर्णय : अन्नबाली क्षति भएका किसानलाई राहत दिने

कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

मुख्यमन्त्री शाक्यले पाइनन् विश्‍वासको मत, ६५ दिनमै पदमुक्त

बागमती प्रदेशको बिहीबार बसेको प्रदेश सभा बैठकमा भएको मतविभाजनमा उनले विश्‍वासको मत गुमाएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

८० वर्षीय हजुरबाको सम्झनामा त्यो दसैं

‘ठूलाले सानालाई पालैपालो जमरा र टीका लगाउँथे। मुखियाले एक आना दुई आना गरेर गच्छेअनुसार दक्षिणा र आशिष् दिन्थे।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

मुख्यमन्त्री राउतले ढाँटे सदनलाई : साइकल खरिद सम्बन्धि गलत तथ्यांक प्रस्तुत

प्रदेश २ को मुख्यमन्त्रीको रूपमा लालबाबु राउतले शपथ ग्रहण गरेकै दिन भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता अपनाइने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विख्यात चराविद् काजी दाइसँगका अनेक किस्सा

‘मंगल गृहबाट घरमा ल्याइएको एउटा बट्टाको टिन च्यातिएको रहेछ। त्यसले मेरो औंला काटिदियो र मेरो औंला पियानोलाई नहुने भयो। औंलाको चोटका कारण पियानो छुट्यो।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठन्धनका नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विधि तोडेर भद्रगोल बनेको कांग्रेस महाधिवेशन प्रक्रिया

स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन समेत एकैसाथ (अपवादबाहेक) हुन्थे। तर, त्यो विधि १४औं महाधिवेशनमा तोडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा ग्रुपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

ओलीको मुद्दा आज सुनुवाइ हुँदै

नेकपा (एमाले) ले कारबाहीको सिफारीश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ आज पनि हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

इन्द्रजात्राको लिंगो ठड्याइयो

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान ६ः५१ बजेको साइतमा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

दशरथ रंगथशालामा नेपाल र बंगलादेशबीच खेल सुरु

यता देशभर हिन्दू महिलाहरूले महान चार्ड तिज मनाइरहेको समयमा एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विराटनगर प्रहरी हिरासतमै भीम कामतको मृत्यु, आफन्त भन्छन्- रहस्यमय छ, छानबिन हुनुपर्छ [भिडियोसहित]

कामतलाई शुक्रबार मोरङ प्रहरीले पक्राउ गरेको थियो। जनपथ टोलमा होटल सञ्चालन गर्दै आएका कामतको घरबाट प्रहरीले ३ किलो भन्दा बढी गाँजा बरामद गरेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

खड्ग ओली हिजो एमसीसी पास गर्न 'कन्दनी सुर्क्याएर' लागिपर्‍या थे, आज विरोध गर्दैछन् : रामकुमारी झाँक्री

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले ओलीका साथै एमाले उपाध्यक्ष भीम रावलको समेत चर्को आलोचना गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

प्रदेश २ का ११ सांसद एकीकृत समाजवादीका पक्षमा

नेकपा (एमाले)बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

पूर्वी नवलपरासी पहिरोमा परी एकै परिवारका तीन बेपत्ता

घाइते हस्तबहादुरलाई उपचारको लागि सदरमुकाम कावासोती पठाइएको छ। बेपत्ताको खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

४२ वर्षदेखि उस्तै मुद्दामा अल्झिएको शिक्षक आन्दोलन

आन्दोलनको वातावरण बनाउने पनि सरकार नै हो। कहिले अस्थायी, कहिले राहत, कहिले ईसीडी शिक्षकका समस्याका कारण न त उनीहरूको पेसा सुरक्षित छ, न त बालबालिकाको शिक्षण सिकाइमा प्रगति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

लागूऔषधको आशंकामा एक पक्राउ

लागु औषध लुकाई लैजान लागेको आशंकामा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४