बुधबार, वैशाख ९, २०८३

दशरथ रंगथशालामा नेपाल र बंगलादेशबीच खेल सुरु

यता देशभर हिन्दू महिलाहरूले महान चार्ड तिज मनाइरहेको समयमा एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा सुरु भएको हो।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशको राष्ट्रिय महिला टिमबीचको अन्तर्राष्ट्रिय खेल भर्खरै सुरु भएको छ।

National life

यता देशभर हिन्दू महिलाहरूले महान चार्ड तिज मनाइरहेको समयमा एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा सुरु भएको हो।

महिला टिमको सहायक प्रशिक्षकको रुपमा छोटो समय काम गर्न पाएकी प्रशिक्षक भगवती थापा यो अवसरलाई महिलाहरूको शक्ति प्रदर्शनको रुपमा लिनुपर्ने बताउँछिन्।

नेपाली टिमको कप्तान रेनुका नगरकोटेले सम्हालेकी छन् भने बंगादेशी टिमको कप्तानी सविता खातुनले सम्हालेकी छन्।

आजको खेलमा सावित्रा नभएको मौका छोपी बंगलादेशी टिम नेपालविरुद्ध जित निकाल्न चाहन्छ। यता नेपाली चार्डमा महिला टिम नेपाली महिलाहरुको खुसीमा थप प्रभाव पार्न बंगलादेशमाथिको जितको लय कायम राख्न चाहन्छ।

kumari

साथै पुननिर्माण भएपछि नेपाली टिमले दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेको हो। 

नेपालको टिमबाट .... खेलाडीले डेब्यू गरेका छन्।

‘दुई वर्षपछि खेल्न जाँदैछौं। टोलीमा धेरै परिवर्तन भएको छ। सागमा धेरै सिनियर खेलाडी थियौं । यो पटक नयाँ खेलाडी आएका छन्। नयाँ खेलाडीले पनि उमेर समूह खेलेकाले त्यस्तो फरक पार्दैन,’ रेनुकाले केही दिनअघि अभ्यासका दौरान भनेकी थिइन्।

२५ वर्षीया बंगलादशी कप्तान सविना खातुन भन्छिन्, ‘सबै खेलाडी उमेर समूहमा सँगै खेल्दैछन्। र, उनीहरुको त्यहाँ बोन्डिङ राम्रो छ। त्यसैले सिनियर टिममा सबैको मैत्रीभाव राम्रो छ। एकले अरुको क्षमता बुझेको टिम छ।’

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।