मंगलबार, फागुन १९, २०८२

पूर्वी नवलपरासी पहिरोमा परी एकै परिवारका तीन बेपत्ता

घाइते हस्तबहादुरलाई उपचारको लागि सदरमुकाम कावासोती पठाइएको छ। बेपत्ताको खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिइन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

kumari

बुटवल- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर-४ माथिल्लो चारघरेमा पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्। 

माथिबाट पहिरो खस्दा स्थानीय हस्तबहादुर पुलामीको घर पुरिँदा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन्। उक्त क्षेत्रमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। 

घाइते हस्तबहादुरलाई उपचारको लागि सदरमुकाम कावासोती पठाइएको छ। बेपत्ताको खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिइन्।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।