शनिबार, साउन ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कालापानी र लिपुलेक हाम्रै हो : डा. राजन भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू-भाग भएकाले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

कास्कीबाट कांग्रेस उम्मेदवार खेमराज

कास्की - २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

आयोग भन्छ : प्रदेश प्रमुखको नियुक्ति आचारसंहिता विपरीत छैन

निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

नाम चलेका उद्योगीका नाममा ऋण नदिने रणनीतिमा बैंकहरू

बैंक तथा वित्तीय संस्थाहरुले नाम चलेका उद्योगीका नाममा ऋण दिन बन्द गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

सीके राउत काठमाडौंमा आमसभा गर्दै

जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

दराजले ल्यायो संसारकै ठूलो 'सेल डे'

अनलाइन सपिङ दराजले संसारकै सबैभन्दा ठूलो 'सेल डे' ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

राष्ट्र बैंकले एक अर्ब ३१ कोरोड लगानी गर्दै

नेपाल राष्ट्र बैंकले एक वर्षको लागि विभिन्न कोषमा रहेको रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

सचिन तेन्दुलकर नेपाल आउँदै

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

जागिर लगाइदिने प्रलोभनमा बालकको अपहरण

पर्सा वीरगंज उपमहानरपालिका–२५ सिर्सियाका अम्जद खान र उनका १४ वर्षीय छोरा काभ्रे बनेपाको एक मोटरसाईकल वर्कशपमा काम गर्दै आएका थिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

प्रदेश प्रमुख परियारलाई उपप्रधानमन्त्री यादवको स्वागत

प्रदेश २ का नवनियुक्त प्रमुख तिलक परियार बुधबार प्रदेशको अस्थाई राजधानी जनकपुर आइपुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

मोदीको पुत्ला जलाउँदै 'विप्लव' समूह

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

सुदूरपश्चिम सरकारद्वारा १६ अस्पताललाई एम्बुलेन्स वितरण

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा खरिद गरेका १६ वटा एम्बुलेन्स आज (बुधबार) वितरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

एएफसी यु-१९ च्याम्पियनसिप : नेपाल र युएई भिड्दै

एएफसी यु-१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज (बुधबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

आफन्तबाटै असुरक्षित छन् बालिका

फागुनमा वीरेन्द्रनगरकी एक किशोरीलाई गाउँकै चिनेजानेका साथीले घुम्न लैजाने भन्दै बलात्कार गरे। किशोरीको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

कालापानी र लिपुलेक बारे सरकारको धारणा माग्दै कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग कालापानी र लिपुलेकबारे धारणा सार्वजनिक गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

चेली बेच्नेदेखि तस्करीसम्मको अभियोगमा धमाधम पक्राउ

जनताको सेवा गर्छु भन्ने बाचा गरेका वडाध्यक्ष नै गैरकानुनी काम गरेको अभियोगमा धमाधम पक्राउ पर्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

अर्घाखाँची जिप दुर्घटना : ज्यान गुमाउने तीनजना एकै परिवारका

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखोलामा जिप दुर्घटना हुँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

अमेरिकी दाबी: नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट पोइन्ट

अमेरिकी प्रतिवेदनले नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट भएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६