शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी दाबी: नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट पोइन्ट

अमेरिकी दाबी: नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट पोइन्ट

अमेरिकी प्रतिवेदनले नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट भएको दाबी गरेको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं- अमेरिकी प्रतिवेदनले नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट भएको दाबी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने आतंकवाद सम्बन्धी प्रतिवेदनमा नेपाललाई आतंकवादीहरुको ‘ट्रन्जिट पोइन्ट भनिएको हो।

भारतसँगको खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो सुरक्षा व्यवस्थाका कारण नेपालमा अन्तर्राष्ट्रिय आतंकवादीहरुको आवतजावत भइरहेको/हुने प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक उक्त प्रतिवेदनमा नेपालमा सन् २०१८ मा आतंकवादी गतिविधि नभए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्तरिक आतंकवादी भनिएको छ।

भारतमा आतंकवादी गतिविधि गर्दै आएको इन्डियन मुजाहिद्दीनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको प्रतिवेदनमा दाबी गरिएको छ।

प्रकाशित: Nov 06, 2019| 06:28 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।