शुक्रबार, साउन १, २०८३

सचिन तेन्दुलकर नेपाल आउँदै

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं - भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्।

युनिसेफले आयोजना गर्न लागेको पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी हुन सचिन नेपाल आउन लागेका हुन्।

नोभेम्बरको तेस्रो साता हुने कार्यक्रममा सहभागी हुन केही घण्टाका लागि सचिन काठमाडौं आउन लागेका युनिसेफले जनाएको छ। सचिन युनिसेफका सद्भावना दूत पनि हुन्।

यसअघि ०६९ मा भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि दुई दिने भ्रमणका क्रममा काठमाडौं आएका थिए।

प्रकाशित: Nov 06, 2019| 09:20 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।