शनिबार, साउन ३०, २०८३

कास्कीबाट कांग्रेस उम्मेदवार खेमराज

कास्की - २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार भएका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं- कास्की - २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार भएका छन्।

कांग्रेसको पदाधिकारी बैठकले पौडेललाई उम्मेदवार बनाउँदै टिकट हस्तान्त्रण गरेको छ।

टिकट पाएलगतै पौडेल पोखरा लागेका छन्।

कांग्रस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पदाधिकारी बैठकमा सहमतिबाट पौडेललाई टिकट दिइएको हो।

यसअघिको निर्वाचनमा देवराज चालिसे नेकपाका उम्मेदवार स्वर्गीय रवीन्द्र अधिकारीसँग पराजित भएका थिए।

चालिसे पनि उम्मेदवारका लागि चर्चामा थिए। तर, अन्तिम समयमा पौडेललाई टिकट दिइएको हो।

प्रकाशित: Nov 06, 2019| 10:16 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।