कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले नयाँ रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६