आइतबार, साउन ३१, २०८३

बल्ल बोल्यो नेपाल सरकारः 'कालापानी हाम्रै हो'

सरकारले भारतद्वारा हालै प्रकाशित राजनीतिक नक्शाबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।  
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं- सरकारले भारतद्वारा हालै प्रकाशित राजनीतिक नक्शाबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।  

बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा सरकार स्पष्ट रहेको र नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।

'दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुबै पक्षाको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,' विज्ञप्तिमा उल्लेख छ, '‍… सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधाररमा कुटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा दृढ छ ।'

Caption

 

प्रकाशित: Nov 06, 2019| 12:04 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।