आइतबार, साउन ३१, २०८३

धनगढीमा ‘गो ब्याक इण्डिया’

भारतीय नक्सामा नेपाली भू-भाग समेटिएको विरोधमा सत्तारुढ दल नेकपा सम्बद्ध युवा संघ र विद्यार्थी संगठनले धनगढीमा विरोध प्रर्दशन गरेका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

धनगढी - भारतीय नक्सामा नेपाली भू-भाग समेटिएको विरोधमा सत्तारुढ दल नेकपा सम्बद्ध युवा संघ र विद्यार्थी संगठनले धनगढीमा विरोध प्रर्दशन गरेका छन्।

नेकपाको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयूले बुधबार धनगढीमा विरोध प्रर्दशन गरेका हुन्। प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो', 'गो ब्याक इण्डिया’को नारा लगाइएका थिए।

प्रकाशित: Nov 06, 2019| 11:28 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।