१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन्।
शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले दार्चुलामा उत्पन्न सीमा विवादका समाचारलाई मुख्य रुपमा भिन्न–भिन्न शिर्षकका साथ प्रस्तुत गरेका छन्।