शुक्रबार, साउन १, २०८३

सागका लागि महिला फुटबल टोलीको घोषणा

१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन्।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन्।

टोलीको गोलकिपरमा एन्जिला तुम्बापो, अन्जना राना मगर, उषा नाथ छन्। डिफेन्समा गिता राना, पुजा राना, पुनम झर्गामगर, अमृता जैसी, हिरा कुमारी भुजेल, मनमाया लिम्मु, कबिता धिमाल रहेका छन्। यस्तै मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्दिरा राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् भने फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी छनोटमा परेका छन्।

टोलीको सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास रहेका छन्।

प्रकाशित: Nov 09, 2019| 04:20 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।