आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सचिवालय र मन्त्री फेर्दै प्रधानमन्त्री, मंसिर १ मा राजीनामा

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो टिम परिवर्तन गर्ने तयारी गरेका छन् । सचिवालयमा रहेका सदस्य र केहि मन्त्रीबाट चित्तबुझ्दो काम नभएपछि प्रधानामन्त्री ओलीले टिम परिवर्तनको तयारी गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

आजका अखबार : पश्चिमोत्तरमा सीमा सुरक्षाशून्य

नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ । व्यास गाउँपालिका–१ छाङरु गाउँबाट ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

सर्वपक्षीय बैठकको सुझाव, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर्न कुटनीतिक पहल गर’

प्रधानमन्त्रीले शनिबार साँझ बोलाएको सर्वदलीय बैठकमा सहभागी नेता र सीमाविद्हरुले कालपानी नेपालकै भूभाग भएकाले त्यहाँ रहेको भारतीय सेना फिर्ता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

सरकारलाई भट्टराईको सुझाव- कूटनीतिक तवरले सीमा विवाद सुल्झाउनुपर्छ

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद कूटनीतिक तवरले सुल्झाउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

डा. केसीको समर्थनमा डडेलधुरामा सिटी जुलुस

डा. गोविन्द केसीको अनशनको समर्थनमा शनिबार डडेलधुरा सदरमुकाममा सिटी जुलुस निकालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

वडाअध्यक्षको निधन

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जेदवहादुर विष्टको आज निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

सुरु भयो सर्वपक्षीय बैठक

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

सवारी दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

भारत: अयोध्यामा कडा सुरक्षा, यूपीका सबै जिल्लामा अस्थायी जेल

राम जन्मभूमि-बाबरी मस्जिद जमिन विवादमा भारतको उच्च न्यायालयले फैसला दिएपछि भारतले उत्तर प्रदेशमा धारा १४४ लागू गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

तोकिएको मूल्य नपाएपछि उखु किसान आन्दोलित

परासीस्थित लुम्बिनी चिनी मिलले सरकारले निर्धारण गरेकोभन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

डा गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १७ औं पटक अनशन बसिरहेका डा गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

एमसीसीसँग नेपालको फराकिलो हार

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

एमसीसीद्वारा नेपाललाई १९० रनको चुनौती

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

एकता र उत्साहसाथ चुनावमा होमिने कांग्रेस निर्णय

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा एकता र उत्साह साथ होमिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

पुर्खाको नासो, जनताको हकः खुला टुँडिखेल

काठमाडौंको टुँडिखेलबाट अतिक्रमण हटाई यसलाई पुरानै स्वरुपमा फर्काउन 'अकुपाई टुँडिखेल' अभियान शुरु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

अयोध्यामा बन्ने भयो राम मन्दिर

लामो समयदेखि विवादित भारतको अयोध्याको राम मन्दिर बन्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

प्रदेश २ मा भारतले मिच्यो ४६० हेक्टर जमिन

प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६