शुक्रबार, मंसिर २२, २०८०

डा गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १७ औं पटक अनशन बसिरहेका डा गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।
 |  शनिबार, कात्तिक २३, २०७६
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १७ औं पटक अनशन बसिरहेका डा गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।

sagarmatha cement

शनिबार काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा विद्यार्थी, अभियन्ता, चिकित्सक र सर्वसाधारणको सहभागिता थियो ।

प्रदर्शनमा सहभागीहरुले डा केसीका माग यथाशिघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

डा केसी ६ दिनदेखि डडेलधुरामा अनशनरत छन् । एक निजी घरमा अनशन बसेका उनकोे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबारदेखि जिल्ला अस्पतालमा सारिएको छ ।

बारम्बारको अनशनले रुग्ण भइसकेको सत्याग्रही डा केसीको शरीर यसपटकको अनशनमा चाँडै गल्न थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Metro Mart
worldlink
तस्बिरहरु: दिनेश श्रेष्ठ

 

 

 

 

प्रकाशित: Nov 09, 2019| 08:27 शनिबार, कात्तिक २३, २०७६
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

हुम्लामा रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट बाक्लो हिमपात भएको छ।
तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय विभिन्न अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ।