आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्रीको सचिवालयबाट ६ जना हटाइए, रिमाल र भट्टराई यथावत

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत प्रेस सल्लाहकार कुन्दन अर्याल सहित ६ जनाको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

नेपाल भारत सीमा सुरक्षा बैठक बस्दै, कालापानीको विषयमा छलफल नहुने

नेपाल-भारत सीमा विवाद चर्किदै गएका बेला सीमा सुरक्षा बैठक पोखरामा बस्दैछ । तर, बैठकमा भारतबाट अतिक्रमणमा परेको भूमिका विषयमा छलफल नहुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

राफेल लडाकू बिमान किन्ने प्रक्रिया सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै ...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

घुस लिएको आरोपमा अधिकृतसहित चार जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

अब कर्मचारीको अवकाश ६० वर्षमा, सरकारको विरोध गरे पेन्सन खारेज

५८ वर्षमा अनिवार्य अवकाश पाउँदै आएका कर्मचारीले अब ६० वर्षसम्म काम गर्न पाउने भएका छन् । तर, यहि विद्येयकमा भएको व्यवस्थाअनुसार पूर्व कर्मचारीले सरकारको विरोध गरे पेन्सन नै खारेज गर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

नेपाल-भारत सीमा विवादमा चीनले मुख खोल्यो : संवादबाट समस्या समाधान गरौं

चीनले नेपाल-भारत सीमा विवाद वार्ताका माध्यमबाट टुङ्ग्याइनुपर्ने बताएको छ। बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

सोनल बने प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री लालबाबु राउत अमेरिका उड्नुअघि सोनललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

जनकपुरमा विवाह पञ्चमीको तयारी तीव्र

भगवान राम र सीताको विवाह उत्सवकोरुपमा मनाइने विवाह पञ्चमीको तयारी जनकपुरमा तीव्र पारिएको छ। यो वर्ष मंसीर १५ गते विवाह पञ्चमी मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

समाजवादीको राष्ट्रिय परिषद् : सरकारबाट बाहिरिन दबाब

समाजवादी पार्टी, नेपालको राष्ट्रिय परिषद् बैठक काठमाडौंस्थित प्रज्ञा भवनमा जारी रहेको छ। बिहीबार अबेर रातिसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं फर्किँदै गर्दा डा केसीले भने : सम्झौता पालना नभए फेरि अनसन बस्छु

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै १७ औं पटकको अनसन बस्न डडेल्धुरा पुगेका डाक्टर गोविन्द केसी काठमाडौं फर्किएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

सामाजिक सुरक्षा कोषमा जाने उवा महासंघको निर्णय

श्रममन्त्री विष्टले उद्योग बाणिज्य महासंघ, बैंकर्स एसोसिएसन लगायतसँग बसेर कोषमा देखिएका केही असहज प्रावधानहरु ह्टाइने तर कोषमा आवद्ध हुनै पर्ने बताएपछि उनीहरु कोषमा सहभागि हुन राजी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

कम्युनिष्टलाई बहुमत दिने जनताले धोका पाए: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले कम्युनिष्ट लाई बहुमत दिएर धोका पाएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु

सल्यानमा बिहीबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

टिभिएस अपाचे रेस ट्रयाकको लागि छनौट रेस

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

कोका-कोलाले विजेतालाई दियो कार

कोका–कोलाले “कोका-कोला क्यापमा कार” क्याम्पेनका विजेतालाई गाडी हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

सांग्रिला बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

उद्योगपति रुप ज्योतिलाई रिहा गर्न माग गर्दै प्रदर्शन

उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा मौन जुलुस निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

निजामतीमा उमेर हद ६० वर्ष

लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६