आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बालबालिकालाई पानी खुवाउन विद्यालयमा ‘वाटर ब्रेक’

भारतको केरलका सरकारी विद्यालयले बालबालिकालाई स्वस्थ बनाउन विद्यालयमा नयाँ अभ्यास सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नेमकिपाका २० जना नेता–कार्यकर्ता नेकपा प्रवेश

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

अमेरिका : गोली प्रहारबाट एसियाली मुलका ४ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एउटा घरमा बसेर टिभीमा फुटबल म्याच हेरिरहेका युवाहरुमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नयाँ ट्याक्सीको दर्ता खुल्दै

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नेपालको फितलो ब्याटिङ, बंगलादेशसँग पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

उपत्यकाबासीको पीडा : ‘दिसा-पिसाबले च्यापे कहाँ जाने ?’

‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौं शौचालय दिवस मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

साइबर अपराधमा ६ हजार उजुरी, ९० प्रतिशत फेसबुक दुरुपयोगबाट

उनी काठमाडौंमा बसेर कोरियाली भाषा परीक्षा तयारीमा थिइन्। परीक्षा नजिकिँदै थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

ओली र प्रचण्डबीच भेट हुँदै, लाग्ला त नयाँ मन्त्रीको टुंगो ?

आइतबारको नेकपा सचिवायल बैठकले मन्त्री हेरफेरका लागि सैद्धान्तिक सहमति दिएपछि सोमबार टुंगो लगाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

फुटबल हेर्ने पार्टीमा गोली चल्यो, चारको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

२८ वाणिज्य बैंकको वित्तीय अवस्था : कुन बैंक कति नाफामा ?

२८ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

२३ वर्षपछि २५ प्रतिशत लाभांश दिँदै नेपाल बैंक

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

एक दशकमा पूरा भयो विद्युत् प्राधिकरणको रुग्ण आयोजना

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नेपालद्वारा बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

गिटी-बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

युरोकपका लागि छानियो पोर्चुगल

साबिक विजेता पोर्चुगल युरोकप २०२० का लागि छनोट भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६