सोमबार, चैत २, २०८२

फुटबल हेर्ने पार्टीमा गोली चल्यो, चारको मृत्यु

 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

National life
Laxmi sunrise bank
kumari

वाशिङ्टन । क्यालिफोर्नियाको फ्रेन्सोमा भएको एक फुटबल हेर्ने पार्टीमा आइतबार साँझ गोली चल्दा चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

आइतबार साँझ ६ बजेतिर सो घटना भएको हो । प्रहरीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ ।

सिन्ह्वा

प्रकाशित: Nov 18, 2019| 07:07 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।