१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित कवर्डहलमा सम्पन्न खेलमा नेपाल उपाधि दाबेदार भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो।
सरकार र पार्टीले सम्पादन गरेका कामबारे जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ।