सोमबार, चैत २, २०८२

अफगानिस्तानको अमेरिकी सैनिक क्याम्प पुगे ट्रम्प

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अफगानिस्तान पुगेका छन् । अमेरिकामा थ्यांक्स गिभिङ डे मनाइरहँदा राष्ट्रपति भने अफगानिस्तान पुगेका हुन् ।

National life

राष्ट्रपति ट्रम्पको भ्रमण पूर्वनिर्धारित नभएको बताइएको छ । उनी अफगानिस्तानस्थित अमेरिकी सैनिकको बेस क्याम्पमा छन् ।

उनले त्यहाँ अमेरिकी सैनिकलाई सम्बोधन गर्दै अमेरिका र तालिबानबीच वार्ता भइरहेको बताएका छन् । उनले भने, ‘तालिबान सम्झौता गर्न चाहन्छन् ।’ ट्रम्पले अफगान राष्ट्रपति अशरफ घानीसँग पनि भेट गरेका छन् ।

सो अवसरमा उनले अफगानिस्तानमा रहेको अमेरिकी सैनिकको संख्या पनि घटाउने जानकारी पनि दिएका छन् ।

बीबीसी

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 29, 2019| 04:12 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।