सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवनको पिठुवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

ग्लोबल आइएमई बै‌कमा सीईओको कार्यभार सम्हाले क्षेत्रीले

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट, सयौं पर्यटक फसेको आशंका

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

नेकपा सचिवालय बैठक १ बजे, दाहाल निवासमा बढ्यो चहलपहल

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुख चयन र संगठनात्मक कार्ययोजनामाथि छलफल हुने पार्टी उच्च स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

गाउँपालिका प्रमुखको गाडी जलाइयो

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, सुध्रिएन अवस्था

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनअनुसार
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

हङकङमा अहिलेसम्मकै ठूलाे प्रदर्शन, ८ लाख प्रदर्शनकारी सडकमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

कोहलपुरको कर्फ्‍यु अझै हटेन, के गर्दैछ प्रशासन ?

बाँकेको कोहलपुर क्षेत्रमा आइतबार दिउँसोबाट लगाइएको कर्फ्‍यु अझै हटेको छैन् । कर्फ्‍यु जारी रहेपछि ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

अल्पसंख्यकलाई भारतीय नागरिकता दिने विधेयक संसदमा पेश हुँदै

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

टी–२० क्रिकेटमा कोहलीले बनाए विश्व कीर्तिमान

भारतीय कप्तान विराट कोहलीले टी–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा आज

१३ औं सागअन्तर्गत महिला फुटबलमा स्वर्ण पदकका लागि नेपाल र भारत आज प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

त्रिविका कर्मचारीले उत्तरपुस्तिका नै साटेपछि ...

त्रिभुवन विश्वविद्यालयका कर्मचारीले परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट गरेको पाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

महिला फुटबलकाे फाइनलसहित सागमा आज १३ खेल हुँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को नवौं दिन आज (सोमबार) १३ खेलमा प्रतिस्पर्धा हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

राष्ट्र बैंकले आज दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

गोली हान्ने र कर्फ्‍यु लगाउने गरी के के भयो कोहलपुरमा ?

बाँकेमा आइतबार स्कूल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचेपछि उनका दुबै खुट्टा गुमेका छन् । विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले गाेली हानेकाे छ भने कोहलपुरमा कर्फ्‍यु लगाइएको छ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६