सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट, सयौं पर्यटक फसेको आशंका

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट, सयौं पर्यटक फसेको आशंका

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– न्युजिल्यान्डमा  ज्वालामुखी विस्फोट भएको छ। विस्फोटमा कम्तीमा सयजना फसेको अनुमान छ।

बीबीसीका अनुसार यो घटना ह्वाइट आइल्यान्डमा भएको हो । थुप्रै पर्यटक पुगेका बेला ज्वालामुफी विस्फोट भएको बताइएको छ ।

स्थानीय मेयरका अनुसार घटनामा थुप्रै घाइते भएको अनुमान छ । व्हाइट आइल्याण्डमा देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी अवस्थित छ ।

प्रकाशित: Dec 09, 2019| 04:30 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।