सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुडान घोटाला : ठेकेदार भारतीको मुद्दा पुनः सुनुवाइ हुने

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

राजधानीमा उँधौलीको उल्लास (फोटो फिचर)

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङनाम धुमधामसँग मनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

'ए' डिभिजन लिग विजेतालाई ५० लाख, मुख्य प्रायोजकमा कतार एयरवेज

शनिबारदेखि सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको विजेताले ५० लाख प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै लिग विजेताले पाउने पुरस्कार...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

बहुपति प्रथाबारे बन्यो डकुमेन्ट्री ‘सहायक श्रीमान्’

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

कोहलपुरमा नयाँ डीएसपी खटाइयो

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

पीपीएल विजेतालाई २७ लाख

मंसिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख प्राप्त गर्ने भएको छ। आयोजकले क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले विज्ञप्ती जारी गर्दै पुरस्कार राशिको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

विशेष दूत हल्ला गरेर पठाउने होइन : प्रवक्ता बाँस्कोटा

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

के छ भारतको नागरिकता संशोधन विधेयकमा ?

आलोचकहरूले उक्त विधेयक मुस्लिमहरूलाई सीमान्त पार्ने भाजपाको योजनाको अंश भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

‘खेलाडीले पैसाका लागि खेलेका होइनन्’

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

राष्ट्रियसभा निर्वाचन माघ ९ गते

सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

सागका पदक विजेता खेलाडीलाई उपत्यका परिक्रमा गराइने

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सरकारले सम्मानस्वरूप काठमाडौं नगर परिक्रमा गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

बाहुबलीभन्दा भव्य ‘हिरण्यकश्यप’

फिल्म ‘बाहुबली’का कारण बलिउडमा चर्चाको शिखरमा पुगेका राणा दग्गुबातीले ‘बाहुबली’ भन्दा पनि भव्य फिल्म बनाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने टोली

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। बुधबार राति समूह चरणका अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

एनसीसी बैंकले ऋणपत्र निष्काशन गर्ने

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

कैलालीमा सात किलोग्राम चरेससहित चार पक्राउ

धनगढी– कैलालीको अत्तरीयाबाट प्रहरीले सात किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

कुलपूजाका लागि खसी किन्न सरकार गुहार्दै राउटे

राउटे अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६