सोमबार, भदौ १, २०८३

कोहलपुरमा नयाँ डीएसपी खटाइयो

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा नयाँ डीएसपी खटाएको छ।

ट्रकले एकजना विद्यार्थीलाई किचेपछि भएको प्रदर्शनमा स्कुले विद्यार्थीमाथि दमन गरेपछि त्यहाँका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालयमा तानिएका थिए । शाहीको ठाउँमा प्रधान कार्यालयले कुलदीप चन्दलाई काजमा खटाएको हो।

केही समयअघि पनि डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की दिएर विवादमा तानिएका थिए। उनीमाथि प्रधान कार्यालयले आन्तरिक छानबिन गरिरहेको बताइएको छ।

प्रकाशित: Dec 12, 2019| 11:11 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।