नेपाली राष्ट्रिय फुटबलको नीलो टिमले अहिले जापानको जेएफएल यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको हो। जापानी टिमविरुद्ध नेपाल नीलोको कप्तानी भोला सिलवालले गरेका छन्।
अमेरिका, जापान, बाङ्लादेश, भारत, बेलायत, श्रीलङ्का, स्पेन, रुस, नेपालसहित विभिन्न मुलुकका ९६ विज्ञले आ–आफ्ना मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदि ८६ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमासहित नागरिक अभिनन्दन गरिएको छ। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको र्यालीमा पदक विजेता खेलाडी रुझ्दै भएपनि सहभागी...
एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ।