मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

किन मिचिन्छ कमजोर मुलुकको सीमा ?

भारतले गत महिना नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसले नेपालमा पनि तरंग सिर्जना गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

अवतरणका क्रममा सय व्यक्ति सवार विमान दुर्घटना

एसियाली मुलुक कजाकस्तानमा करिब एक सय यात्रु बोकेको विमान दुर्घटना भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

चिसोमा छालाको हेरचाह गर्ने घरेलु तरिका

छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

६ हजार घुससहित सशस्त्रका इन्स्पेक्टर र हवल्दार पक्राउ

सशस्त्र प्रहरीका इन्स्पेक्टर र हवल्दारलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

कांग्रेस केन्द्रीय समिति बैठक आज, पेलेर जाने रणनीतिमा संस्थापन पक्ष

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

संसद बैठक आज : सभामुख चयन प्रक्रिया अन्योलमा

संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज (शुक्रबार) बस्दैछ । बैठकमा सभामुख चयनको पक्रिया अगाडी बढाउने मुख्य कार्यसूची रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीलाई जन्मकैद

६ महिनाअघि प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

मनाङको तापक्रम : दिनमा माइनस १०, रातमा माइनस २० डिग्री

मनाङको तापक्रम माइन २० डिग्री सम्म पुगेसँगै खानेपानीको मुहान जमेर धारोमा पानी आएको छैन, खाेला र तालकाे पानी समेत जमेकाे छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

सभामुख बारे नेकपा अनिर्णीत, निर्वाचन अन्योलमा

सत्तारुढ नेकपाले निर्णय नगर्दा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएका कारण सभामुख चयन अन्योलमा परेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ११, २०७६

‘ए’ डिभिजन लिग संकटा र जाउलाखेलको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत संकटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

माघ २ देखि प्रदेश २ मा छोरी बिमा सप्ताह

प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

मुआब्जा विवाद : अरुण तेस्रोको प्रवेश मार्ग बन्द

अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तय

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल तोकेको छ। आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनको टुंगो अझै लागेन

सुदूरपश्चिम प्रदेश सभाको वर्षे अधिवेशन सकिएको चार महिना पुग्न लाग्यो तर, हिउँदे अधिवेशन कहिले सुरु हुन्छ भन्ने अझैं टुंगो लागेको छैन। प्रदेश सरकारले प्रदेश सभालाई “विजनेश” नदिएका कारण हिउँदे अधिवेशन...
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

‘धेरै राजस्व चुहावट गर्नेलाई धेरै दण्ड’

अर्थमन्त्री डा.युवराज खतिवडाले राज्यको कानुन नमान्नेको लागि दण्डको व्यवस्था गर्न लागिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

चार लाख अवैध रकमसहित दुई भारतीय पक्राउ

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई चार लाख रुपैयाँसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

शुक्रबारदेखि काठमाडौंका होर्डिङ बोर्ड हटाइने

सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६