मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तीन वर्षीया 'झट्केली छोरी'को बलात्कारपछि हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

जावलाखेलको सामना गर्दै च्यासल, पहिलो जितको खोजीमा हिमालयन शेर्पा

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) दुई खेल सञ्चालन हुँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

कृषिमन्त्रीको दाबी- 'केही दिनमै उखु किसानको पैसा खातामै आउँछ'

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी दिनमा उखु किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा एक बालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

आज तमु ल्होसार, यसरी मनाउँदैछन् गुरुङ समुदाय

देशभरका गुरुङ समुदायले आज (मंगलबार) तमु ल्होसार पर्व धुमधामसँग मनाउँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

सेनामा पदीय हैसियतमा हुने शारीरिक सम्बन्ध वर्जित

नेपाली सेनामा कार्यरत सेनाले अब सहमतिमा पनि यौन सम्बन्ध राख्न नपाउने भएका छन् । सर्वोच्च अदालतले दुई सैनिकबीच भएको यौन प्रकरणमा
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

भयावह बन्दै वायु प्रदूषण : रुघाखोकी लाग्दा हेलचेक्रय्राइँ गरे मृत्यु

चिकित्सकका अनुसार कमजोर व्यक्तिलाई कडा खालको भाइरल इन्फ्लुएन्जा संक्रमण भएको अवस्थामा सजिलै निको हुँदैनन्। नेपालमा प्रदूषण तथा फोहोरका कारण भाइरल संक्रमण सजिलै निमोनिया र सेप्सिसमा पुग्ने गरेको चिकित्सकहरूको विश्लेषण छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

सौतेलो बाबुद्वारा तीन वर्षीया बालिकाको हत्या

भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

नेपाल भ्रमण वर्ष : पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने

नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी पढाइ हुने

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

डा. आशा सिंह एआईजीमा बढुवा

नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

गगन थापाको आह्वान : सूचना प्रविधि विधेयक रोक्न हामीलाई साथ दिनुहोस्

पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

'असारसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउ'

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

धरौटीमा छुटेलगत्तै ‘सिद्धबाबा’ अस्पताल भर्ना

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीमा छुटेलगत्तै अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

रातो मच्छिन्द्रनाथको पुनर्निर्माण उपभोक्ता समितिले गर्ने

ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

सदन अवरुद्ध गर्न प्रतिपक्षलाई सत्तापक्षकै सहयोग

डेढ महिनापछि सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक पुन:अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

विराटनगरबाट सशस्त्र प्रहरीका एक जवान घुस रकमसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

सामाजिक सुरक्षा कार्यक्रम जबरजस्ती लागू भए आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बैंक तथा वित्तीय क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६