मंगलबार, भदौ २, २०८३

घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

विराटनगरबाट सशस्त्र प्रहरीका एक जवान घुस रकमसहित पक्राउ परेका छन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं - विराटनगरबाट सशस्त्र प्रहरीका एक जवान घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो। उनी सीमा सुरक्षा पोस्ट बखरीमा कार्यरत रहेर सादा पोसाकमा घुमुवाका रुपमा परिचालित थिए।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग लिएको घुससहित उनलाई पक्राउ गरिएको जानकारी दिए।

प्रकाशित: Dec 30, 2019| 11:50 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।