मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पृथ्वीजयन्तीमा विदा र नोटमा तस्बिर अंकित गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा पुस २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

चितवनबाट बिदा हुँदै एसपी मल्लले भने, ‘मैले जति काम गर्न कसैले सक्दैन’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले शुक्रबार रवाना बुझेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

फोहोरमैला प्रशोधन केन्द्रका लागि धनगढीले टुङ्गो लगायो स्थान

धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला प्रशोधन केन्द्रका लागि जमिन पाएको छ। विगत साढे २ वर्षदेखि केन्द्रका लागि उपयुक्त जमिनको खोजी थालेको उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेला जंगलका उक्त स्थान पाएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

थुप्रै हत्या र आपराधिक गतिविधिका अभियुक्त प्रितम १० लाख धरौटीमा रिहा

विभिन्न अपराधमा संलग्न भएको अभियोगमा जेल सजायको फैसला भइसकेका कपिलवस्तुका प्रितम पाण्डे धरौटीमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

भारतीयलाई नागरिकता दिन साक्षी बस्ने मेयरसहित २१ जनालाई जरिवाना

जिल्ला अदालत रौतहटले भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा कटहरिया नगरपालिकाहका मेयरसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

लगानी बोर्डले तयार गर्‍यो १४ परियोजनाका लागि लगानीकर्ताको सूची

लगानी बोर्डले ११ खर्ब ८८ अर्ब रुपैयाँ लागतको १४ वटा परियोजनाहरुमा लगानीकर्ताहरुको सूची तयार पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

दुई लाख सस्तोमै गाडी चढ्न पाइने !

अब नेपालमै गाडी उत्पादन हुने भएको छ। हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन गर्न कोरियाको मोट्रेक्स कम्पनीले लगानी गर्न लागेको हो। यसका लागि लगानी बोर्ड नेपाले कम्पनीसँग सम्झौता गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

औषधि लिएर उपल्लो डोल्पा पुगे डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी औषधि बोकेर विकट हिमाली जिल्ला डोल्पा पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

दक्षिण अफ्रिकाका पूर्वकप्तान अमलाले ईपीएल खेल्ने

आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले खेल्ने भएका छन्। उनले कुन टोलीबाट खेल्ने भन्ने बारे भने निश्चित नभइसकेको र केही दिनमै थाहा हुने ईपीएलका...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

तत्काल उखु किसानको भुक्तानी दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

चिनी मिल सञ्चालकसमेत रहेका नेपाली कांग्रेसका एकजना प्रदेश सांसदलाई उखु किसानको भुक्तानी तत्काल दिन पार्टीले निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

अमेरिका-इरान युद्धको सूत्रपात : बदला लिने इरानको चेतावनी, मध्यपूर्वमा विनाशको बादल

अमेरिकी एयरस्ट्राइकमा इरानी सेनाका जनरल मारिएपछि यस घटनाले अमेरिका र इरानबीचको लामो समयदेखिको दुस्मनीलाई युद्धको स्वरुप दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

अमेरिकाले विनाशकारी युद्ध निम्त्याएको इराकको आरोप

अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका कामचलाउ प्रधानमन्त्री अदेल अब्देलले शुक्रबार अमेरिकाले विनाशकारी युद्धको सुरुवात गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

प्याजले रुवाउँछ अझै केही महिना

केही महिनायता बढ्दो क्रममा रहेको प्याजको मूल्य घट्ने छाँट अझै देखिएको छैन। भान्सादेखि सामाजिक सञ्जालसम्मलाई तताएको छ प्याजले।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

विद्युतीय भुक्तानीमा राष्ट्र बैंकको कडाइ, एकीकृत निर्देशिका जारी

नेपाल राष्ट्र बैंकले ह्याकरहरुबाट बचाउनका लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न निर्देशन जारी गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

‘देउवासँग कुनै संवाद हुँदैन, पौडेल पनि अतिवादी’

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवासँग अब कुनै संवाद नगर्ने अडान लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

नेपालीजस्तै देखेपछि भारतमा पासपोर्ट दिन इन्कार !

पासपोर्ट कार्यालयका कर्मचारीले दुई नागरिकलाई ‘नेपाली हौ’ भनेर पासपोर्ट दिन इन्कार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

भ्रमण वर्षलाई लक्षित गरेर अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । म
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६