मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

सुख्खा बन्दरगाहमै थन्किए इलेक्ट्रिक गाडी

यावसायिक प्रयोजनका लागि नेपाल ल्याउन लागिएका इलेक्ट्रिक गाडी करिब तीन महिनादेखि वीरगन्जस्थित सुख्खा बन्दरगाहमा रोकिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

अस्ट्रेलियाद्वारा न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखला ‘क्लिन स्विप’

विश्व क्रिकेट च्याम्पियनसिपअन्तर्गत अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टेस्ट क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

सुनको भाउमा दैनिक रेकर्ड, ४ दिनमा २५ सय बढ्‍यो

सुनको मूल्यमा पुनः रेकर्ड कायम भएको छ । पछिल्लो चार दिनमा प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेर सोमबार प्रतितोला ७६ हजारमा सुन कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

उपत्यकामा अब चप्पल लगाएर सवारी चलाउन नपाइने

उपत्यकाभित्र संचालित सार्वजनिक सवारी साधनका चालकहरूले अनिवार्यरूपमा जुत्ता लगाउनु पर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण अन्तिम चरणमा

नवलपरासीको सुनवलमा २२०–१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

देउवा र प्रचण्डबीच भेटवार्ता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

यस्तो छ राष्ट्रिय शिक्षा नीति (पूर्णपाठसहित)

सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ पारित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

विधानअनुसार पार्टी चल्नुपर्छः कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी विधानभन्दा माथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधानअनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

मानहुँकोटमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखिने

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

पिंक आउटफिटमा खुलेकी विद्या

बलिउड अभिनेत्री विद्या बालन आउन लागेको आफ्नो फिल्म ‘सकुन्तला देवी’को तयारी छिन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

तनहुँमा चितुवा आतंक : फेरि लियो बालकको ज्यान

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

अमेरिकासँग भिड्‍न तम्सिएको इरानसँग कति छ सैन्‍य र आणविक शक्ति ?

अमेरिकाले ड्रोन आक्रमण गरेर आफ्नो सेनाका एक उच्च अधिकारी कासिम सुलेमानीलाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

‘गुड न्युज’ले १० दिनमा कमायो १६२ करोड

बलिउड स्टार अक्षयकुमार र करिना कपुर अभिनित चलचित्र ‘गुड न्युज’ले १० दिनमा १६२ करोड भारू कमाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ। आँबुखैरेनी
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

भयानक बन्दै अस्ट्रेलियाको आगलागी, ५० करोड जनावर जलेर मरे

अस्ट्रेलियामा साढे तीन महिनादेखि फैलिएको विनाशकारी डढेलो झनै भयावह बन्दै गएको छ । अहिलेसम्म ५० करोड भन्दा धेरै जनावर र पशुपंक्षी मरिसकेका छन् भने ...
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच पक्राउ

कैलालीको धनगढीमा लागुऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६