शनिबार, साउन २३, २०८३

यस्तो छ राष्ट्रिय शिक्षा नीति (पूर्णपाठसहित)

सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ पारित गरेको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ पारित गरेको छ। गएको कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको शिक्षा नीतिको पूर्णपाठ सरकारले एक महिनापछि सार्वजनिक गरेको छ।

राष्ट्रिय नीतिअनुसार अब प्रदेश र पालिका सरकारलाई शिक्षा नीति बनाउन सहज हुनेछ।

प्रकाशित: Jan 06, 2020| 05:52 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्