शनिबार, असोज ३१, २०८३

कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

सभापति शेरबहादुर देउवा इतरका जिल्ला सभापतिहरु बैठकमा सहभागी भएका छन्।

सभापतिहरुको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवलगायतले सम्बोधन गर्ने छन्।

सभापति देउवा पक्षले गरेको एकलौटी निर्णयहरुको विषयमा जिल्ला सभापतिहरुबाट परामर्स लिइनेछ।

प्रकाशित: Jan 06, 2020| 08:08 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।