मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माघे संक्रान्तिमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिका अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

भारतीय मिडियाको दाबी, ‘भारतले नेपालबाट पाम आयल आयातमा प्रतिबन्ध नलगाउने’

भारतीय वाणिज्य मन्त्रालयले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको भारतीय मिडियाले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

प्रदेश ३ को नाम र राजधानीमा जुट्यो सहमति

प्रदेश ३ को स्थायी राजधानी र नामका विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुटेको छ। नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नेकपा सचिवालयको निर्देशन बमोजिम शुक्रबार नाम र राजधानीमा सहमति जुटाएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

जाँडमा पुराना चप्पल र खुर्सानी

जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

ट्याक्टरको ठक्करबाट ३ को मृत्यु

रौतहटका तीन छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

सुनको मूल्य ताेलामा ९ सय घट्यो

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

विदेशबाट पार्सल पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

बाँदर लखेट्न घरबाट निस्केका घर्ती फर्केनन्

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

माधवनारायण पूजा र स्वस्थानी व्रत सुरु (फोटो फिचर)

हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने एक महिने माधव नारायण पूजा तथा श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

संसद चलाउन उपसभामुख सक्रिय, राजीनामा दिन तयार

प्रतिनिधिसभाको बैठक सुचारु गर्न उपसभामुख डा शिवमाया तुम्बाहाम्फेङ सक्रिय भएकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

राष्ट्रियसभा सदस्य निर्वाचनः अन्तिम नामावली प्रकाशन आज

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

जम्मू कश्मीरमा लागेको प्रतिबन्धको समीक्षा गर्न सर्वोच्च अदालतको आदेश

भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरमा भारत सरकारले लगाएका विभिन्न प्रतिबन्धको समीक्षा गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

तीन किलो नक्कली सुनसहित भारतीय पक्राउ

राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट तीन किलोग्राम नक्कली सुनसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

'चराको स्वर्ग'मा आजबाट चरा गणना

चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

समाजवादीले उपमेयरसहित ६ वडाध्यक्षलाई सोध्यो स्पष्टीकरण

समाजवादी पार्टी, नेपालले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान

मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

खाेला दाेहनकाे विरोध गरेपछि टिपरले किचेर युवकको हत्या

अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका युवाको टिपरले किचेर हत्या गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

सुतेकै ठाउँमा किशोरी बलात्कृत

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६