आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जम्मू कश्मीरमा लागेको प्रतिबन्धको समीक्षा गर्न सर्वोच्च अदालतको आदेश

जम्मू कश्मीरमा लागेको प्रतिबन्धको समीक्षा गर्न सर्वोच्च अदालतको आदेश

भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरमा भारत सरकारले लगाएका विभिन्न प्रतिबन्धको समीक्षा गर्न आदेश दिएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरमा भारत सरकारले लगाएका विभिन्न प्रतिबन्धको समीक्षा गर्न आदेश दिएको छ। एक साताभित्र सरकारले दिएका सबै आदेशको समीक्षा गर्न सर्वोच्चले भनेको छ ।

National life

अनिश्चितकालका लागि इन्टरनेटमाथि प्रतिबन्ध लगाउनु टेलिकम नियमको उल्लंघन भएको ठहर पनि अदालतले गरेको छ ।

गएको अगस्टमा केन्द्र सरकारले जम्मू कश्मीर राज्यलाई दिएको विशेष दर्जा खारेज गर्दै त्यहाँ आम सञ्चारमाध्यम, टेलिफोन, इन्टरनेट लगायत धेरै कुरामा प्रतिबन्ध लगाएको छ।

बीबीसी

प्रकाशित: Jan 10, 2020| 11:48 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।