मंगलबार, भदौ २, २०८३

तीन किलो नक्कली सुनसहित भारतीय पक्राउ

राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट तीन किलोग्राम नक्कली सुनसहित एक जना पक्राउ परेका छन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट तीन किलोग्राम नक्कली सुनसहित एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले नक्कली सुनकाे सिक्का बोकेर हिँडेको अवस्थामा भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको हो।

उनीविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2020| 11:26 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।