मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पुनर्निर्माण प्राधिकरणको म्यादबारे निर्णय गर्न कार्यदल

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले एक वर्षपछि सकिने म्याद थप्ने वा नथप्ने सिफारिस गर्न कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

परवेज मुशर्रफलाई मृत्यु दण्ड दिने फैसला रद्द

पाकिस्तानको लाहोर उच्च न्यायालयले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफमाथि देश द्रोहको आरोपमा मृत्य दण्डको सजाय दिने विशेष अदालतको फैसला रद्द गरिदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

स्रोत नखुलेको तीन लाखसहित भारतीय पक्राउ

प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल बस्ने जबिउल्लाह आलमलाई प्रहरीले स्रोत नखुलेको तीन लाख नेपाली रुपैयाँसहित...
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

यी हुन् सस्तो मूल्यमा पाईने राम्रा स्मार्टफोन

सस्तो मूल्यमा राम्रा स्मार्ट फोन बोक्न चाहनेहरुका लागि विभिन्न ब्राण्डका मोबाइलहरु हाम्रै बजारमा उपलब्ध छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

आयोगको प्रतिवेदन भन्छ : प्रदेश दुईमा सबैभन्दा बढी भ्रष्टाचार

बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश दुई देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औं वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि...
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

सर्वोच्‍चमा मुद्दा हार्‍यो भाटभटेनीले, ९ करोड र १० वर्षको ब्याज बुझाउनुपर्ने

भाटभटेनी सुपर मार्केटले नक्कली भ्याट बिलको प्रयोग गरी राजस्व ठगी गरेको ठहर सर्वोच्च अदालतले गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

निर्मला हत्या प्रकरण : न्याय माग्नेमाथि प्रहरीद्वारा बल प्रयोग

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको आन्दोलनमा घाइतेहरुको उपचार खर्च माग गर्दै धर्ना बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि प्रहरीले धरपकड गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

दोस्रो बिग मर्जरको तयारी, तीन वाणिज्‍य बैंकसँग इन्भेष्‍टमेन्‍टको छलफल

नेपाल इन्भेष्टमेन्ट बैंक पनि बिग मर्जरमा जाने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

च्यासल र एपीएफले अंक बाँडे

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेल्दै एक/एक अंक बाँडेका...
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

गैरसरकारी संस्थासम्बन्धी विधेयक दर्ताअघि नै विवादमा

गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई नियन्त्रण गर्ने गरी तयार पारिएको विधेयकको मस्यौदा विवादित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

विदेश पठाइदिने भन्दै ठगी गर्ने शिवानन्द स्वामी पक्राउ

विदेश पठाइदिन्छु भन्दै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सितापाइलाबाट सोमबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

पैदल यात्रुको मापसे जाँच सुरु, एकैदिन हजार जनालाई सचेतना कक्षा

तपाईँले जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन र...
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

टी–ट्वान्टी विश्वकपमा सहभागी संख्या बढाइँदै, नेपाललाई अवसर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

सोमबार पनि दोहोरो अंकले बढ्यो नेप्से

सोमबार सेयर बजार परिसूचक १५.१४ अंकले उकालो लागेको छ। नेप्से हरियो भएसँगै कारोबार पनि उकालो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

माघेसंक्रान्तीमा सार्वजनिक विदा

माघेसंक्रान्तीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित, पूर्वाधार कार्यालयमा उपभोक्ताको ताला

प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सोमबार अपरान्ह एक बजेको लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

चन्द्रमामा सँगै जान २० वर्ष पुगेकी युवतीको खोजी

एक जापानी करोडपतिलाई महिला पाटर्नरको आवश्यकता परेको छ, त्यो पनि सँगै चन्द्रमामा जान।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

कैलाली र कञ्‍चनपुरमा डढुवा रोगको संक्रमण

वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुरमा आलु तथा गोलभेंडा खेतीमा डढुवा रोगको संक्रमण फैलिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६