बुधबार, असार ३१, २०८३

च्यासल र एपीएफले अंक बाँडे

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेल्दै एक/एक अंक बाँडेका हुन्।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेल्दै एक/एक अंक बाँडेका हुन्।

बराबरीसँगै ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दसौं स्थानमा रहेको छ भने समान खेलबाट एपीएफले ५ अंक जोडेको छ। एपीएफ अंक तालिकाको ११ औं स्थानमा रहेको छ।

प्रकाशित: Jan 13, 2020| 17:57 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।