मंगलबार, भदौ २, २०८३

स्रोत नखुलेको तीन लाखसहित भारतीय पक्राउ

प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल बस्ने जबिउल्लाह आलमलाई प्रहरीले स्रोत नखुलेको तीन लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं - जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल बस्ने जबिउल्लाह आलमलाई प्रहरीले स्रोत नखुलेको तीन लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

वीरगञ्जको रजतजयन्ती चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले वीआर०५भी ३४४४ नं को मोटरसाइकलमा आएका आलमलाई स्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रकाशित: Jan 13, 2020| 18:48 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।