आइतबार, चैत १, २०८२

परवेज मुशर्रफलाई मृत्यु दण्ड दिने फैसला रद्द

पाकिस्तानको लाहोर उच्च न्यायालयले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफमाथि देश द्रोहको आरोपमा मृत्य दण्डको सजाय दिने विशेष अदालतको फैसला रद्द गरिदिएको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– पाकिस्तानको लाहोर उच्च न्यायालयले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफमाथि देश द्रोहको आरोपमा मृत्य दण्डको सजाय दिने विशेष अदालतको फैसला रद्द गरिदिएको छ।

National life

विशेष अदालतको आदेशविरुद्ध मुशर्रफले उच्च अदालतमा दायर गरेको मुद्दामा सुनुवा गर्दैै तीन सदस्यीय इजलासले विशेषको फैसलालाई गैर कानुनी भनेको छ।

१७ डिसेम्बरमा पाकिस्तानी विशेष अदालतले मुशर्रफलाई देशद्रोहको आरोपमा दोषी ठहर गर्दै उनलाई पाकिस्तानी संविधानको धारा ६ अनुसार मृत्यु दण्डको फैसला सुनाएको थियो।

अदालतले कुनै पनि अभियुक्तको अनुपस्थितिमा उसको सुनुवाई गर्नु गैरइस्लामी, गैरकानुनी र गैरसंवैधानिक पनि भनेको छ।

प्रकाशित: Jan 13, 2020| 18:56 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।