मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एम्बाप्पे भन्छन्, ‘लिभरपुर इज मेसिन’

विश्वकप विजेता केलियन एम्वाप्पेले क्लब विश्वकप विजेता टोली लिभरपुललाई मेसिनको उपमा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध

सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समय (दिउँसो २ बजे) सम्ममा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने भएका...
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ। बिक महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुस्थित गणेशस्थानबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

सहयोग जुटाउन कट्टुमात्रै लगाएर १६०० किलोमिटर पैदल यात्रा

५५ वर्षका एक व्यक्तिले भित्री कट्टु मात्रै लगाएर १६०० किलोमिटर पैदल यात्रा सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

उखु किसानलाई धोका, मन्त्री भन्छन्– फास्ट ट्रयाकमा काम हुँदैछ

सरकारले ७ माघसम्म उखु किसानको बक्यौता रकम दिलाउने भनी गरेको सहमतिको समय आज सकिदैछ। तर, सबै उखु किसानको बक्यौता रकम भुक्तानी भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

एक हप्तामा १३ सयले बढ्यो सुन

पछिल्ला दिनहरुमा स्थिरजस्तै देखिएको सुन मंगलबार ३०० रुपैयाँले बढेको छ। गत मंगलबार सुन ७४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

मर्स्याङ्दी-स्यूचाटारको टावर ढल्ने अवस्थामा, उपत्यकामा लोडसेडिङ हुनसक्ने

मर्स्याङ्दी-स्यूचाटार १३२ केभी प्रसारण लाइनको २०५ नंम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

‘ए’ डिभिजन लिग : यस्तो रह्यो सातौं चरण

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सम्पन्न भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

फेरि वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा...
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

दामनको रिसोर्टमा मृत्यु भएका भारतीय पर्यटकको सनाखत (अपडेट)

सबैलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

सभामुखका लागि अग्नि सापकोटाले दिए उम्मेदवारी

सुवासचन्द्र नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

दामनको रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीयको मृत्यु

सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए। उनीहरु आठै जना एउटै कोठमा सुतेकाले निस्सासिएर बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

ओली–मोदी भिडियो कन्फ्रेन्सिङ, नेपाल घुम्‍न निम्तो

प्रधानमन्त्री मोदी नेपाल आए दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर मिल्ने ओलीको भनाइ थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

ऋणको प्रावधान खुकुलो बनाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले केही समयअघि कर्जा प्रवाहमा केही कडाइ गरेको थियो । तिर्ने गरीमात्र ऋण प्रवाह गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

दामनको एभरेष्ट पानारोमामा आठ भारतीय बेहोस, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा आठ जना भारतीय नागरिक बेहोस अवस्थामा भेटिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

नेपाल र भारतका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत आज आईसीपी उद्घाटन गर्दै

नेपाल र भारतका प्रधानमन्त्रीले आज संयुक्तरूपमा भिडियो कन्फ्रेन्समार्फत मोरङको बुधनगरस्थित नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन गर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

चीनका शहरहरुमा नयाँ भाइरसबाट संक्रमितको संख्या बढ्यो

चीनको वुहानमा फेला परेको नयाँ भाइरसको संक्रमण बेइजिङ, सेन्जेन, क्वाङडोङ लगायतका स्थानमा पनि फैलिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६