बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एक महिनापछि खुल्यो मार्तडी-कोल्टी सडक

बाजुरा जिल्लाको मार्तडी-कोल्टी सडक खण्डमा एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिकाको सहयोग र वडा-७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

आज सोनाम ल्होसार मनाइँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

आजका अखबार : रेलमार्ग निर्माणको प्रगति कति?, सकसमा एमसीसी

काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएको समाचारलाई प्राथमिकतामा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

मेयरको घर तोडफोड प्रयास गर्ने समूहलाई कारवाहीकाे माग

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानुनी कारवाहीको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

कांग्रेसको आन्तरिक विवाद समाधान

नेपाली कांग्रेसभित्र महिनौँदेखि जारी आन्तरिक विवाद साम्य भएको छ। शुक्रबार दिनभर बसेको शीर्ष नेताहरुको बैठकले सहमति जुटाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

हेल्प नेपाललाई क्लब भलिबलको उपाधि

पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको कर छुट सीमा बढाइँदै

सामाजिक सुरक्षा कोषको योगदानकर्तालाई कर छुटको सीमा बढाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

केटी जिस्काउने पक्राउ

बारामा महिलालाई जिस्काउने एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र सोही गाउँपालिकाकी उपाध्यक्षका श्रीमान चन्द्रबहादुर बस्नेत ८ लाख घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

एनएमबि लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षभन्दा बढी

नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

कारोबार मूल्यमै भन्सार शुल्क लिइएको विभागको दाबी, व्यापारी भने असन्तुष्ट

भन्सार कार्यालयहरुमा ९०.८२ भन्सार शुल्क कारोबार मूल्यमै मूल्यांकन हुने गरेको भन्सार विभागले दाबी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

भलिबलको उपाधि एपीएफलाई

सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

कामना बैंकले थप्यो नयाँ शाखा

नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

नेपकम्स अन्तरकलेज फुटसलमा ३२ टिम भिड्दै

आगामी बुधबार र बिहीबार नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

न्युजिल्याण्डविरुद्धको श्रृङ्खलामा भारतको अग्रता

भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ। भारतले शुक्रबार घरेलु टिम न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करण घोषणा, कथा पठाउने म्याद फागुन १२ सम्म

१२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’ को घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

बच्चालाई एक छाक खान खुवाउन बेच्‍नुपर्‍यो कपाल

भारतको तमिलनाडुमा एक महिलाले बच्चालाई खाना खुवाउन कति संघर्ष गर्नुपर्‍यो त्यो सुन्दा जोकोहीलाई पीडा हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६